ईलेक्ट्रीक गाडी ‘भिडा’ बजारमा आउदै |
काठमाडौं । हिरो मोटोकर्पले विद्युतीय सवारी साधन भिडा अनावरण गरेको छ । दुबईको एक्सक्लुसिभ क्लेरेन्स आइल्याण्डमा आयोजित कार्यक्रममा हिरोद्वारा पावर्ड भिडालाई प्रस्तुत गरिएको हो ।
काठमाडौं । हिरो मोटोकर्पले विद्युतीय सवारी साधन भिडा अनावरण गरेको छ । दुबईको एक्सक्लुसिभ क्लेरेन्स आइल्याण्डमा आयोजित कार्यक्रममा हिरोद्वारा पावर्ड भिडालाई प्रस्तुत गरिएको हो ।
काठमाडौं । सन् २०२२ को फेबु्रअरीमा टाटा नेक्सन शीर्ष स्थानमा पर्न सफल भएको छ । यसले हुन्डाई, किया र महिन्द्राका एसयुभीलाई पछि पार्दै शीर्ष स्थान ओगट्न सफल भएको हो ।
काठमाडौं । टाटा मोटर्सको धमाका योजनाको म्याद थप गरिएको छ । सिप्रदी ट्रेडिङ्गले कमर्सियलले ल्याएको यस योजना अन्तर्गत ग्राहकहरुले विभिन्न सुविधाहरु प्राप्त गरेको कम्पनीले जनाएको छ ।
काठमाडौं । फोर्स गुर्खा ४गुणा४गुणा४ को टेष्ट ड्राईभ क्याम्पियन पोखरामासम्पन्न भएको छ । नेपालमा हिमालय अर्गनाईजेशन अन्तर्गत फोर्स मोटर्सको आधिकारीक आयातकर्ता तथा विक्रेता रहेको आयाम ईन्टरकन्टिनेन्टल प्रा.लि.ले आइतबार पोखरा चाउथेमा टेष्ट ड्राईभ क्याम्पियन सम्पन्न गरेको हो ।
काठमाडौं । बालाजु अटो वर्कश लिमिटेडले यही फागुन २२ देखि २७ गतेसम्म देशव्यापी ‘महिन्द्रा केयर फेस्ट’ आयोजना गर्ने भएको छ ।
काठमाडौं । अटोमोबाइल ग्रुप स्टेलेन्टिसले आफ्नो जिप ब्रान्डलाई ‘इलेक्ट्रिफाई’ गर्ने योजना सार्वजनिक गरेको छ । मंगलबार स्टेलेन्टिसले जिपको पहिलो ‘ब्याट्रि–इलेक्ट्रिक क्रसओभर’को कन्सेप्ट सार्वजनिक गरेको हो ।
काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नक्साल शोरुममा एक औपचारिक पत्रकार सम्मेलन गरी आफ्नो नयाँँ विद्युतीय गाडी एमजी जेडएस् इभी २०२२ सार्वजनिक गरेको छ ।
भारतमा सुजुकीको नयाँ बलेनो सार्वजनिक भएको छ। भारतीय अटोमोबाइल म्यानुफ्याक्चर कम्पनी मारुती सुजुकीले बुधबार फेसलिफ्ट गरिएको प्रिमियम ह्यचब्याग बलेनो २०२२ सार्वजनिक गरेको हो।
काठमाडौं । सर्वाधिक मानिसहरूको चासो र पर्खाइमा रहेको बहुप्रतिच्छित फोर्स गुर्खा जिपको मुल्य सार्वजनिक गरी बुकिङ्ग खुल्ला गरिएको छ । भारतको बजारमा अत्याधिक रुचाईएको फोर्स गुर्खा लामो पर्खाई पछि नेपाली बजारमा उपलब्ध भएको छ ।
काठमाडौं । मोटरहेड ब्राण्डको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले तनहुँको आँबुखैरेनीमा आफ्नो आधिकारिक मर्मत केन्द्र विस्तार गरेको छ।