अशोक लेलैण्डको ‘मेघा सर्भिस क्याम्प २०२२’ शुरु |
काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्घित अशोक लेलैण्डले ‘ मेघा सर्भिस क्याम्प २०२२’ देशैभरि आफ्ना १५ सर्भिस सेन्टरहरुमा लागू हुने गरी शुरु गरेको छ।
काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्घित अशोक लेलैण्डले ‘ मेघा सर्भिस क्याम्प २०२२’ देशैभरि आफ्ना १५ सर्भिस सेन्टरहरुमा लागू हुने गरी शुरु गरेको छ।
काठमाडौं । हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि कृष्ण पुनले जितेका छन् । गोकर्ण गल्फ क्लबमा सम्पन्न प्रतियोगितामा कृष्णले ४३ स्टेबलफोर्ड अंकका साथ उपाधि जितेका हुन् ।
काठमाडौं । बजाज अटोले नयाँ वर्ष केन्द्रित ‘बजाज पाँचको पन्च’ योजना घोषणा गरेको छ । जस अन्तर्गत ग्राहकहरूलाई पाँच पटक पुरस्कार जित्ने मौका प्राप्त हुन्छ ।
काठमाडौं । एमएडब्लु स्कोडाले काठमाडौंको सीतापाइलामा नयाँ ‘स्टेट–अफ–द–आर्ट’ ‘युरोपियन–क्लास’को सर्भिस सेन्टर सुरु गरेको छ । नयाँ सेन्टरको उद्घाटन ग्राहक अर्थोपेडिक डा. चक्रराज पाण्डे र कलाकार अनुप विक्रम शाहीले संयुक्त रुपमा गरेका हुन् ।
काठमाडौं । गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ । यो गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता शेल इको म्याराथनमा भाग लिएको थियो ।
काठमाडौँ । सुजुकी गाडीको अधिकारिक डिलर नारायणी अटो बिजनेसले ७ दिने गाडी एक्सचेन्ज अफर संचालन गरेको छ । ललितपुरको बालकुमारीमा संचालित अफर फागुन २७ देखि चैत ४ गते सम्म संचालन हुने कम्पनीले जनाएको छ ।
काठमाडौँ । नेपालको एक व्यापारिक समूह अग्नि ग्रुपले स्थापनाको ३० वर्ष पूरा भएको अवसरमा ‘अग्नि उदय छात्रवृत्ति पुरस्कार’ २०७८ प्रदान गरेको छ । ग्रुपले यस वर्ष एसईई परीक्षा उत्तीर्ण गरेका ३० जना विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरेको हो ।
काठमाडौं । टीभीएस रेडर १२५लाई प्रतिष्ठित भारतीय अवार्ड, इण्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधिद्वारा सम्मानित गरिएको छ ।
काठमाडौं । आइएमई ग्रुप अन्र्तगत संचालित आइएमई मोटर्स प्रा.लि ले २ वटा शाखा समुद्घाटन गरेको छ ।
काठमाडौं । हुण्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टलले आफ्नो सेवा विस्तारको क्रममा भक्तपुरको राधे–राधेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।