यामाहा एमटी–१५ बीएस६को डेलिभरी छिट्टै |
काठमाडौं । यामाहा नेपालले यामाहा एमटी-१५ बीएस६ मोटरसाइकल डेलिभरी तीव्र बनाउने तयरी गरेको छ । तर ‘प्रतीक्षाको फल मिठो हुन्छ’ भने जस्तै एमटी–१५ बीएस६ प्रि– रिजर्भेसन गरेर लामो समयसम्म प्रतीक्षामा रहेका ग्राहकका लागि यामाहा नेपालले खुसीको खबर ल्याएको बताएको छ ।