आन्तरिक पर्यटक प्रवद्र्धनका लागि रारामा नाडाको बैठक |
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले रारामा ऐतिहासिक कार्य समिति बैठक सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न बैठकले आन्तरिक पर्यटन प्रवर्द्धनकै लागि २९९० मिटरको उचाइमा रहेको रारा लेकमा बैठक बसेको नाडाले जनाएको छ ।