यामाहाको नयाँ बाइक नेपाली बजारमा |
काठमाडौं । यामाहाको सुविधासम्पन्न बाइक आर १५ एम आधिकारिक रूपमा नेपाली बजारमा लन्च गरिएको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमडब्लू इन्टरप्राइजेजले “महा एक्सचेञ्ज मेला” को अवसर पारी उक्त बाइक सार्वजनिक गरेको हो ।