चेरीले नेपालमा आफ्नो फ्ल्यागसिप मोडल टिग्गो ८ प्रो लन्च गर्दै |
काठमाडौं । नेपालमा चेरी कारका लागि एकमात्र आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले चेरी ब्रान्डको फ्ल्यागसिप मोडल टिग्गो ८ प्रो आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको छ । चेरी टिग्गो ८ प्रोमा चेरीको टेक्नोलोजी समावेश छ र यो १.६ टिजिडिआई र ७ डिसिटिको संयोजनले भरिएको छ ।