हुन्डाइले सुरु गर्यो वर्ल्डकप-२०२२ लक्षित ‘टेस्ट-ड्राइभ क्याम्पेन’ |
काठमाडौं । हुन्डाइले विश्वकप फुटबल प्रतियोगिता-२०२२ लाई लक्षित गरी ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गत नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले हुन्डाइको नेपालभरि रहेका कुनै पनि शोरुममा कार टेस्ट-ड्राइभ गरी फिफा विश्वकप-२०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन् ।