स्याकार ट्रेडिङ आधिकारिक ओईएम वितरक नियुक्त |
काठमाडौं । स्याकार ट्रेडिङ कम्पनी प्रालिलाई टाटा ग्रीन ब्याट्रिजको टू व्हीलर्स ब्याट्रिजको होण्डा मोटरसाइकल तथा स्कुटर, होन्डा पावर प्रोडक्टस् र होन्डा मोटरर्स को निम्ति आधिकारिक वितरकको रुपमा नियुक्ति गरिएको छ ।