मोटरहेडको मोटरसाइकलमा दशैंतिहारको विषेश अफर |
काठमाडौं । एसजी गु्रप अन्तर्गत ओम मोटोकर्प प्रा.लिले गत वर्ष नेपाली वजारमा भित्राएको इटालियन डिजाइनमा निर्मित टारो व्राण्डका मोटरसाइकल तथा स्कुटरको काठमाडौं र हेटौंडा पश्चात पूर्वाञ्चलको इटहरीमा आफ्नो थप शाखा शोरुम विस्तार गरेको छ । विश्वकर्मा पूजाको विशेष दिनलाई लक्षित गर्दै एक औपचारिक समारोहको साथ