बीवाइडीको ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टर सुरु, कुलमानले गरे उद्घाटन |
काठमाडौं । बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंकले ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । कम्पनीले असोज २ गते एक कार्यक्रम आयोजना गरी सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।