अब पठाओ प्रयोगकर्ताले डिजिटल वालेट छिटो पैसाबाट भुक्तानी गर्न सक्ने |
काठमाडौं । राइड सेयरिङ प्लेटफर्म पठाओले डिजिटल वालेट छिटो पैसासँग सहकार्य गरेको छ ।
काठमाडौं । राइड सेयरिङ प्लेटफर्म पठाओले डिजिटल वालेट छिटो पैसासँग सहकार्य गरेको छ ।
काठमाडौ । नाडा अटोमोबाइल एसोसियसनले निजी गाडी आयात प्रतिबन्ध नलब्याउन सरकारसँग माग गरेको छ ।
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता मोरङ अटो वर्क्स इन्टर प्राइजेजले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथ परिक्रमामा निरन्तर सेवा दिँदै आएको महानगर यातायातले बस सेवा थप गरेको छ । संस्थाले ३९ थान बसमार्फत सेवा प्रदान गर्दै आएकोमा घटस्थापनाको अवसर पारेर थप १० थान टाटा एलपीओ ८.५ अल्ट्रा बस थपी संचालनमा ल्याउने भएको छ ।
पोखरा । १२५ सिसि सेगमेन्टकै सबैभन्दा शक्तिशाली स्कुटर टिभिएस एनटर्क १२५ रेस एक्सपी अब पोखरामा पनि उपलब्ध हुनेभएको छ । योसँगै अब सर्वसाधारणले पोखरास्थित बतास ब्रदर्स प्रालिबाट पनि स्कुटर खरिद गर्न सक्ने भएका छन् । यो नयाँ मोडलमा TVS SMARTXONNECTTM कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हु
काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालका राइडर, क्याप्टेन र डेलिभरीम्यानलाई लक्षित गर्दै सन्चालन गरिएको ‘दशैं महोत्सव २०७९’ अन्तर्गत दुई जनाले लक्की ड्र मार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन् ।
रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनसँगै लुम्बिनीमा थन्किएका बिजुली बस आज (असोज १३ गते) देखि सञ्चालनमा आउने भएका छन् । पर्यटकको सुविधाका लागि एसियाली विकास बैंक (एडीबी) ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएको गाडी विगत तीन वर्षदेखि थन्किरहेका थिए ।
काठमाडौँ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालीहरुको महान चाड विजया दशमीको पहिलो दिन अर्थात घटस्थापनाको पावन अवसरमा थप ३ शोरुमको उद्घाटन गरेको छ ।
काठमाडौँ । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।
काठमाडौं । सरकारले विदेशी विनमय सञ्चिति जोगाउन डिजेल पेट्रोलबाट चल्ने सवारीको आयात रोकेपछि चालु आर्थिक वर्ष २०७९/८० मा विद्युतीय चार पांग्रे सवारीको आयात उच्च दरमा बढेको छ । सरकारले यो वर्ष महँगा मूल्यका विद्युतीय सवारीको भन्सार दर बढाएको छ । तर, पेट्रोल सवारीको आयात रोकिएका बेला विद्युतीय सवारीको आ