होण्डा एक्सचेन्ज महोत्सव : पहिलो २५० जना ग्राहकलाई ५० हजारसम्म छुट |
काठमाडौं । होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ुतिहार एक्सचेन्ज महोत्सवु नामक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।
काठमाडौं । होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ुतिहार एक्सचेन्ज महोत्सवु नामक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।
काठमाडौं । टाटा मोटर्सको नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीको माग नेपाली बजारमा तीब्र रहेको कम्पनीले जनाएको छ ।
काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘एटो थ्री’ सार्वजनिक गरेको छ। यो बीवाईडीको ग्लोबल मोडल हो। ७० देशमा बिक्री भइरहेको एटो थ्री ड्रागनफेस ३.० डिजाइन ल्याब्वेजमा तयार पारिएको छ।
काठमाडौं । राइड सेयरिङ प्लाटफर्ममा अर्को नाम थपिएको छ, ‘जाउँ गुरु’ । नेपालमा बढ्दो रुपमा रहेको ‘राइड सेयर एप’ को भीडमा जाउँ गुरु प्रा.लि.ले आइतबार काठमाडौँस्थित होटल र्याडिसनमा एक कार्यक्रमका बीच ‘जाउँ गुरु’ को औपचारिक उद्घाटन गरिएको हो ।
काठमाडौँ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘TVS Great Grand Exchange and Finance Mela’ नामका बेजोड अनि अद्भुत एक्सचेन्ज मेलाको आयोजना गरेको छ । आज असोज ३१ बाट सुरु भएको यो मेला कार्तिक ५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने छ।
काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले लङ रेन्जको विद्युतीय गाडी एमजि जेडएस् इभिको लागि बुकिङ खुल्ला गरेको छ । ४४० किमी रेन्ज भएको यस विध्युतीय गाडीको ब्याट्री ७२.६ केडब्लुएच को छ भने यसको ग्राउन्ड क्लियरेन्स १७५ मिमी छ ।
काठमाडौं । बीवाइडीको एक मात्र आधिकारीक विक्रेता साइमेक्स इंकले आफ्नो पहिलो स्टेट अफ दि आर्ट शोरुम काठमाडौंको नारायणचौर नक्सालमा संचालनमा ल्याएको छ । कम्पनीले आज सोमबार भब्य कार्यक्रमको आयोजना गर्दै नयाँ शोरुम संचालनमा ल्याएको हो ।
काठमाडौं । एमएडब्लू भृद्धिले ओएसएमका ३ पांग्रे विद्युतीय सवारी साधन नेपालमा ल्याउने भएको छ । कम्पनीले ३० असोजमा ती सवारी साधन ल्याउन लागेको जानकारी दिएको छ ।
काठमाडौ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला’ योजनाअन्तर्गत बेजोड अनि अद्भुत एक्सचेन्ज मेलाको आयोजना गर्दै छ ।
काठमाडौं । नेपालका लागि हुन्डाइ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सञ्चालन गरेको विश्व कप–२०२२ लाई लक्षित गरी ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गतको टेस्ट ड्राइभ क्याम्पेनको विजेता घोषणा गरेको छ ।