आईएमईद्वारा १०० भन्दा बढी राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री |
काठमाडौं । आईएमई ग्रुपद्वारा प्रबर्द्धित आईएमई इलेक्ट्रिकले चाडपर्वमा एक सयभन्दा बढी युनिट राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ । राफ्ट मोटर्समा ६ वटा भन्दा बढी मोडेलका इलेक्ट्रिक स्कुटरहरू छन् जसको दायरा एकै पटक चार्जमा ३ सय २० किलोमिटरसम्म पुग्छ ।