टाटा मोटर्सद्वारा ‘इन्जिन क्येर क्याम्प’ सञ्चालन |
काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले ‘इन्जिन केयर क्याम्प’ सञ्चालन गरेको छ । सिप्रदी टाटा मोटर्सको नयाँ प्रविधियुक्त गाडीहरुलाई विशेष रुपमा चेक जाँच, मर्मत तथा सम्भार गरी गाडीको कार्य क्षमता वृद्धि गराई ग्राहकहरुलाई प्रत्यक्ष रुपमा फाइदा दिने उदेश्यले क्येर क्याम्पको आयोजना गरिएको कम्पनीले जनाएको छ ।