बिर्तामोडमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न |
काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बिर्तामोडमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

टाटा मोटर्सले आफ्नो सबैभन्दा सस्तो इलेक्ट्रिक कार टियागो ईभीको मूल्य बढाउने घोषणा गरेको छ । नयाँ मूल्य जनवरीदेखि लागू हुनेछ। यी मूल्यहरू ३ देखि ४ प्रतिशतसम्म बढाइने उल्लेख छ। जसका कारण टियागो ईभीका सबै भेरियन्ट ३० देखि ३५ हजार रुपैयाँ भारुसम्म महँगो हुनसक्छ ।

काठमाडौं । अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले अशोक लेल्याण्डको भाइकिङ १२एम प्राइम बस नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार ४४ सिटे बसका चार वटा युनिट वितरण गरिएको छ ।
काठमाडौं । बहुप्रतिक्षित फोटोन इलेक्ट्रिक भ्यान काठमाडौँमा ल्याइएको छ। केही समयअघि फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान नेपाली बजारमा घोषणा गरेको थियो ।

धनगडी । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले धनगडीमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । राइड शनिबार पुष २ गते धनगडी शोरुमबाट शुरु भएर शालिनी वाटिका एंड ईको रिसोर्ट —गोदावरीमा पुगेर सम्पन्न भएको थियो ।

काठमाडौं। Aprilia आधिकारिक बिक्रेता दुगर ब्रदर एन्ड सन्स प्रा. लि. ले शनिबार catch the rainbow राइड सम्पन्न गरेको छ ।