टाटा जेन्यूइन् स्पेयर पार्ट्स र आयलको मूल्यमा २५ प्रतिशतसम्म छुट |
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि टाटा जेन्यूइन् पार्ट्स तथा टाटा जेन्यूइन आयलको मूल्यमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । ग्राहकवर्गको चाहना र अपेक्षालाई ध्यानमा राखेर उक्त छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।