एमएडब्ल्यू ग्रुप र सेरेस समूहबीच सम्झौता |
काठमाडौं । नेपालको दोस्रो ठूलो अटो ग्रुप एमएडब्ल्यू समूह र चीनको सबैभन्दा ठूलो विद्युतीय सवारी (ईभी) उत्पादक कम्पनी सेरेस समूहबीच सम्झौता भएको छ ।

काठमाडौं । यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको छ ।
काठमाडौं । अब बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) ट्रायलमा ७० अंक ल्याए पनि पास हुने भएको छ। ७० अंक ल्याए लाइसेन्समा पास हुने नयाँ मापदण्ड आजदेखि लागू हुने भएको छ।
काठमाडौं । यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको छ ।
काठमाडौं । बीवाईडी अटो इन्डस्ट्रिजको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कले अट्टो ३ को १०० किलोवाट संस्करणमा मोटर सार्वजनिक गरेको छ । बीवाईडी अट्टो ३ नेपालमा पहिलो स्पोर्टी विद्युतीय एसयूभीका रुपमा रहेको साइमेक्सको दाबी छ ।
काठमाडौं । कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन तथा विद्युतीय ट्याक्सी खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङ्गसँग २०७९ साल माघ २९ गते आईतबारको दिन सम्झौता गरेको छ।

काठमाडौं । नेपालको लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकटिनेन्टल प्रा.लि.ले आफ्नो विद्युतिय गाडी कोना तथा आयोनिक ५ को खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको छ।