नेपालभर रेनोकोे एक्सचेन्ज मेला |
काठमाडौं । नेपालभर ʽरेनो क्याप्चर कार्निभलʼ मेला शुरु भएको छ । नेपालमा रेनोको आधिकारिक बितरक एडभान्स अटोमोबाईल प्रालिले साउन २२ गते देखि साउन २९ गतेसम्म मेलाको आयोजना गरेको हो ।
काठमाडौं । नेपालभर ʽरेनो क्याप्चर कार्निभलʼ मेला शुरु भएको छ । नेपालमा रेनोको आधिकारिक बितरक एडभान्स अटोमोबाईल प्रालिले साउन २२ गते देखि साउन २९ गतेसम्म मेलाको आयोजना गरेको हो ।
काठमाडौं । हेभी इक्विपमेन्टको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन २ वर्ष कुर्न नपर्ने भएको छ । मंगलवारदेखि हेभी सवारीसाधनको सिधै लाइसेन्स लिन पाउने गरी आवेदन खुला गर्न लागेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।
काठमाडौं महानगरपालिकाले अस्तब्यस्त पार्किङलाई व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माण गर्ने भएको छ । उक्त पार्किङ पहिलो चरणमा न्यूरोडमा निर्माण गरिनेछ । पहिलो चरणमा परीक्षणका रुपमा निर्माण गर्ने उक्त पार्किङको प्रभावकारिता हेरी अन्य स्थानमा निर्माण गरिने कामपा सार्वजनिक निजी साझेदारी एकाइका प
काठमाडौं (आपास) । लक्ष्मी इण्टरकण्टिनेण्टल प्रालिको देशव्यापी हुण्डाई एक्सचेञ्ज मेला आजदेखि शुरू भएको छ ।
काठमाडौं (आपास) । एमभी दुगड ग्रूपअन्तर्गत विवेक अटोमोबाइल्स कम्पनीले शनिवार ‘युथ इम्पावरमेण्ट थ्रु मोटरसाइकल स्पोर्ट्स’ कार्यक्रम सम्पन्न गरेको छ ।
घोराही । सुजुकीको तेस्रो संस्करणको स्वीफ्ट मोडलको विक्रीवितरण दाङमा शुरू भएको छ । स्वर्गद्वारी अटो डिष्ट्रिब्यूटर्सले उक्त गाडीको विक्रीवितरण शुरू गरेको हो ।
काठमाडौं (आपास) । एमएडब्ल्यू इण्टरप्राइजेजले शुक्रवारदेखि नवलपरासीको बर्दघाटमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । कम्पनीले त्रिवेणी अटोमोबाइल्स नामको नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
काठमाडौं (आपास) । इस्लाम धर्मावलम्बीको महान् चाड रमदानका अवसरमा फोर्डले नमस्ते इद २०१८ मनाएको छ । कम्पनीले पल्सरसँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कम्पनीमा दर्ता गराएर मात्रै सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । यातायात व्यवस्था विभागले हालै उक्त निर्णय गरेर कार्यान्वयनमा ल्याएको छ । अब पञ्जीकृत सार्वजनिक सवारीसाधनले मात्रै रुट इजाजत पाउनेछन् । विभागका अनुसार रुट इजाजत र नवीकरणका लागि पञ्जीकृत हुनु अनिवार्य गरिएको छ । पञ्जीकरणका लागि सबैभन्द
काठमाडौं । सरकारले १ सय ५० सीसी भन्दा माथिका मोटरसाइकलहरुमा अन्तःशुल्क वृद्घि गरेको छ । नयाँ बजेटमार्फत बाइकको अन्तशुल्क ४० प्रतिशतसम्म बढेको छ । पहिला सबै बाइकमा ४० प्रतिशत मात्रै अन्तशुल्क लाग्ने गथ्र्यो । बजेटमार्फत १ सय ५० सीसीदेखि २ सय ५० सीसीका बाइकको अन्तशुल्क १० प्रतिशत बढाएर ५० प्रतिशत पुर