हुण्डाईको ‘फेस्टिबल डिलाइट्स’ योजना | नगद छुटदेखि क्रेटा गाडी जित्नेसम्म अफर
काठमाडौं । हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इण्टरकण्टिनेण्टल प्रालिले चाडपर्वको अवसर पारेर ‘फेस्टिबल डिलाइट्स’ नामक योजना ल्याएको छ ।
काठमाडौं । हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इण्टरकण्टिनेण्टल प्रालिले चाडपर्वको अवसर पारेर ‘फेस्टिबल डिलाइट्स’ नामक योजना ल्याएको छ ।
काठमाडौं (आपास) । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इण्टरप्राइजेजले हिन्दूहरूको महान् चाड दशैं तथा तिहारको अवसर पारेर आफ्ना ग्राहकहरूको हित हुने नयाँ योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड र चीनको पावरचाइना कम्पनीबीच काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ्ग मार्ग परियोजनाका लागि सम्झौता भएको छ ।
काठमाडौं । हुन्डाई अटोमोबाइल्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट योजना बजारमा ल्याएको छ ।
काठमाडौं । विभिन्न सवारी साधन नेपाली बजारमा विक्रीवितरण गर्दै आएको महिन्द्राले मंगलवार नयाँ उत्पादन माक्सिमो एचडी सिरिज सार्वजनिक गरेको छ ।
काठमाडौं (अस) । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ मोडलको होण्डा एक्स ब्लेड बाइक नेपाली बजारमा सार्वजनिक गरेको छ ।
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले भदौ २६ गतेबाट नाडा अटोशो आयोजना गर्ने भएको छ ।
रूपन्देही । बंगलादेशमा निर्माण भएको रनर मोटरसाइकल बुटवलमा विक्रीवितरण शुरू भएको छ ।
काठमाडौं । प्रदेश नं ३ ले पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने योजना अगाडि बढाएको छ ।
काठमाडौं । टिभिएसको आरटिआर १६० फोरभी मोडलको नेपालमा विक्री सुरु गरिएको छ ।