बससेवा डटकममा दशैँको अग्रिम टिकट बुकिङ खुला | यात्रुहरूले घरबाटै टिकट काट्न सक्ने
काठमाडौं । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दशैँको अग्रिम टिकट बुकिङ खुला भएको छ ।
काठमाडौं । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दशैँको अग्रिम टिकट बुकिङ खुला भएको छ ।
काठमाडौं । आन्तरिक हवाई टिकटका लागि अब ट्राभल एजेन्सी पुग्नु नपर्ने भएको छ । अनलाइनमार्फत टिकट बुकिङ गरेर चाहेको बेलामा हवाई यात्रा गर्न सकिने भएको छ ।
काठमाडौं । दुई पाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारी उत्पादक कम्पनी टीभीएस मोटरले आफ्नो नेपालको लागि वितरक कम्पनी जगदम्बा मोटर्ससँगको सहकार्यमा काठमाडौंको दरवारमार्गमा सडक म्यूजिक फेस्टिभल आयोजना गरेको छ ।
काठमाडौं । महिन्द्रा टु ह्वीलरको आधिकारीक विक्रेता अग्निमोटो इन्कले दसैं, तिहार तथा छठ जस्ता चाडपर्वको अवसरमा “मूल्य कति स्क्र्याच गरी आउँछ जति” योजना ल्याएको छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भोलि मंगलवारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ ।
काठमाडौं । सवारी चापका कारण कोटेश्वर–जडीबुटी सडकमा त्यो बाटो भएर हिडने सबैले सास्ती बेर्होनु परेको छ ।
काठमाडौं । दशैं नजिकिदै गर्दा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ ।
काठमाडौं । नेपालका लागी बिशाल गु्रप अन्ंतर्गतको भीजी अटोमोबाइलस प्रालीले दशैंलाई लक्षित गरेर सुजुकी बाइक तथा स्कूटरमा उपहार योजना ल्याएको छ ।
काठमाडौं । भैरहवामा निर्माणाधिन क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको कार्गो टर्मिनल भवन निर्माणका लागि ठेकेदार कम्पनी टुङ्गो लागेको छ ।
काठमाडौं । सडक विभागले काठमाडौंमा थप ९ वटा चोकमा ट्राफिक लाइट जोडने भएको छ ।