यामाहा एक्सटीजी १२५ सीसी अब नेपाली बजारमा |
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित अफरोड मोटरसाइकल यामाहा एक्सटीजी १२५ नेपालमा सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित अफरोड मोटरसाइकल यामाहा एक्सटीजी १२५ नेपालमा सार्वजनिक गरेको छ ।
काठमाडौं । पियाजियो गु्रपको अप्रिलिया रेसिङ टिमसंग अन्तरराष्ट्रिय साझेदारका रुपमा ग्लोबल लुब्रिकेन्ट आइकन गल्फ लुब्रिकेन्टले साझेदारी गर्ने सम्बन्धि सम्झौता सम्पन्न गरेको छ ।
ललितपुर( ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी शुरु भएको छ । महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुन लागेको हो ।
काठमाडौं । रेनो नेपालको लागि आधिकारिक वितरक एड्भान्स अटो मोवाइल्स् प्रालिले आफ्नो उपभोक्ताको सुविधाका लागि रेनो सर्भिस क्याम्प यहि मिति फागुन १२ गते देखि संचालनमा ल्याएको छ ।
काठमाडौं । बेल्ट एण्ड रोड इनिसेटीभ (बीआरआई) अभियानको दोस्रो सम्मेलन आज मंगलवारबाट नेपालमा हुदैछ । ‘नेपाल जोडिदै विश्वसँग फाइदा र चुनौँति’ नाराका साथ सो सम्मेलन यही फेब्रवरी २६ र २७ गते काठमाडौंमा हुन लागेको हो ।
काठमाडौं । अन्तरराष्टिय मोटरसाइकल ब्राण्ड बेनेलीको आधिकारिक वितरक केटीएम इण्टरनेशनलले एकै पटक तीनवटा नयाँ मोडलका मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ ।
काठमाडौं । ६ महिनाअगाडि मात्र भाडा वृद्धि गरेको सरकारले सार्वजनिक सवारीसाधनको भाडादर बढाउने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वैज्ञानिक भाडादर कायम गर्ने भन्दै पुनः भाडा वृद्धि गर्न लागेको हो ।
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा हिजो शुक्रवारदेखि सञ्चालन भएको भारतीय अटोमोबाइल्स कम्पनी महिन्द्राको बृहत् एकल अटो प्रदर्शनी ‘महिन्द्रा उदय’ मा आज शनिवार पनि हजारौं अवलोकनकर्ताहरूको भीड लागेको छ ।
काठमाडौं । टीभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्स् प्रालिले भाइवरसँग सहकार्य गरेको छ । भाइवरले जगदम्बा मोटर्स् ब्राण्डको टीभीएसका कस्टुमाइज स्टीकर प्याकहरु सार्वजनिक गरेको छ ।
काठमाडौं । निशान मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रालिले निशानको नयाँ गाडी किक्स नेपाली बजारमा सार्वजनिक गरेको छ ।