बुटवल नारायणगढ सडक चार लेनको बन्दै, प्रधानमन्त्रीले गरे शिलान्यास, लागत १५ अर्ब |
बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडक ४ लेनको बन्ने भएको छ । यो सडक खण्ड ५७ बर्षपछि फराकिलो हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८० पछि नेपालमा सुरुङ युग आउने दावी गरेका छन् । बुटवल–नारायणगढ सडक विस्तार आयोजनाको बुटवलमा शिलान्यास गर्दै प्रधानमन्त्रीले २०७५ देखि २०८०