उपत्यका बाहिर चारवटा विमानस्थलको रनवे विस्तार गरिदै, डेढ वर्ष भित्र सक्ने लक्ष्य |
काठमाडौं । उपत्यका बाहिरका चारवटा विमानस्थल विस्तार गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चन्द्रगढी, भरतपुर, धनगढी र सिमीकोट विमानस्थलको रनवेहरुमा पाँच सेन्टिमिटर देखि छ सेन्टिमिटर सम्म विस्तार गरिने छ ।