आजबाट माइक्रोबसका चालक र सहचालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य | केही समयपछि ठूला सवारीका चालक र सहचालकलाई पनि ज्याकेट अनिवार्य गरिने
काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा सञ्चालन हुने माइक्रो बसका चालक र सहचालकले फ्लोरेसेन्ट ज्याकेट अनिवार्य रूपमा लगाउनुपर्ने नियम ल्याएको छ ।