जयनगर–जनकपुर खण्डमा नेपालका आफ्नै रेल गुड्ने | दुईवटा रेल किन्ने मन्त्रिपरिषद्को निर्णय, खरिद प्रक्रिया अन्तिम चरणमा
काठमाडौं । नेपालले आगामी अढाइ महिनामै जनकपुर–जयनगर ३५ किलोमिटर दूरीमा आफ्नै लोगो भएका दुईवटा रेल गुडाउने निर्णय गरेको छ ।
काठमाडौं । नेपालले आगामी अढाइ महिनामै जनकपुर–जयनगर ३५ किलोमिटर दूरीमा आफ्नै लोगो भएका दुईवटा रेल गुडाउने निर्णय गरेको छ ।
काठमाडौं । काठमाडौं तराई फास्ट ट्रयाकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) माघ दोस्रो हप्ता तयार हुने उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् ।
काठमाडौँ । काठमाडौं उपत्यकामा यही मंसिर २९ गतेदेखि बस स्टेशनहरूमा बस तोकिएको समयभन्दा बढी बस रोकेर प्यासेञ्जर कुर्न नपाउने व्यवस्था लागू हुने भएको छ ।
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थानतर्फ अहिले धमाधम कार्पेटिङ भइरहेको छ । झण्डै ९० लाख रुपैयाँ खर्चिएर विमानस्थलको प्रस्थान कक्ष र अध्यागमन जेकजाँच कक्षमा कार्पेटिङ गर्ने काम अन्तिम चरणमा पुगेको बताइएको छ ।
काठमाडौं । नेपालमा टिभिएस स्कूटर तथा मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएसको जुपिटर क्लासिक अटम ब्राउन कलरमा बजारमा ल्याएको छ । नयाँ जुपिटर क्लासिक यस अघि नै नेपाली बजारमा युवाहरु माझ स्थापित तथा लोकप्रिय भईसकेको छ ।
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले एसयुभी टुसान २०१९ नेपाली बजारमा विक्री शुरु गरेको छ । नयाँ टुसन पावर, सुविधा तथा लक्जरी खोज्ने ग्राहकका लागि उपयुक्त हुने कम्पनीको भनाई छ । लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाइका लागि नेपालको आधिकारिक विक्रेता हो ।
काठमाडौं । लक्ष्मी इण्टरकण्टिनेण्टल प्रालिले हुण्डाई परिवारअन्तर्गत ‘हुण्डाई केयर’ योजना ल्याएको छ ।
काठमाडौं । सरकारले पुस १ गतेदेखि समितिमार्फत चल्ने कुनै पनि सार्वजनिक यातायातलाई गुड्न नदिने भएको छ ।
काठमाडौं । सरकारले अधिकारसम्पन्न यातायात प्राधिकरण गठन गर्ने भएको छ । यातायात समितिहरुको विघटन गरिए पछि सरकारले यातायात क्षेत्रको भरपर्दो व्यवस्थापनका लागि भन्दै प्राधिकरण गठन गर्न लागेको हो ।
काठमाडौं । अशोक लेलैन्डको शाखा पोखराको चउथेमा संचालनमा आएको छ । यहाँबाट अशोक लेलैण्ड गाडीका लागि सेल्स, सर्भिस र स्पेयर्स पार्टसहरु उपलब्ध हुने छ । अशोक लेलैन्ड गाडिको नेपालको लागि आधिकारिक बितरक आइएमई गु्रप अन्तर्गतको आइएमई मोटर्सले गर्दै आएको छ ।