तातोपानी नाका वैशाख १८ देखि संचालनमा आउने |
सिन्धुपाल्चोक । ०७२ सालको महाभुकम्पपछि बन्द रहेको तातोपानी नाका खुल्ने भएको छ । भुकम्प अघिसम्म नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका रहेको तातोपानी भन्सार आगामी वैशाख १८ देखि संचालनमा आउने बताइएको छ ।
सिन्धुपाल्चोक । ०७२ सालको महाभुकम्पपछि बन्द रहेको तातोपानी नाका खुल्ने भएको छ । भुकम्प अघिसम्म नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका रहेको तातोपानी भन्सार आगामी वैशाख १८ देखि संचालनमा आउने बताइएको छ ।
काठमाडौं । बाराको निजगढस्थित दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न सङ्घीय संसद्, राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले निर्देशन दिएको छ ।
काठमाडौं । आज बुधवार काठमाडौं महानगरपालिका र ललिपुर महानगरपालिकाले मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न चिनियाँ कम्पनीसँग सम्झौता गर्ने भएका छन् । चाइना रेलवे २५औं ब्युरो गु्रप कम्पनी लिमिटेड (सीआरसीसी) लाई डीपीआर तयार पार्ने जिम्मा दिन लागिएको हो ।
काठमाडौं । सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्ने तयारी गरेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले प्राधिकरण गठन गर्न सैद्धान्तिक सहमति लिनका लागि मन्त्रिपरिषद (क्याबिनेट) मा प्रस्तब पेश गरेको छ ।
काठमाडौं । काठमाडौं र ललितपुर महानगरपालिकाले चक्रपथमा मोनोरेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न चिनियाँ कम्पनीसँग सम्झौता गरेका छन् ।
पोखरा । शुभ जगदम्वा टुर्स एण्ड ट्राभल्स पोखरा प्रालिले अनलाइन मार्फत टिकट दिन शुरु गरेको छ । घरमै बसेर अनलाइनमार्फत टिकट काटेर सुविधासम्पन्न पर्यटकीय बसमा यात्रा गर्न सकिने सुविधा प्रालिले उपलब्ध गराएको छ ।
यामाहा मोटरसाइकलले यूबीएस सहितको सलुटो आरएक्स ११० र सलुटो १२५ बाइक भारतमा लन्च गरेको छ । यी मोटरसाइकलमा यूबीएस अर्थात युनिफाइड ब्रेकिङ सिष्टम उपलब्ध छ । सलुटो आरएक्सको मूल्य ५२ हजार भारुबाट शुरु हुन्छ । यसको डार्क नाइट कलर स्किमको मूल्य ५३ हजार भारु रहेको छ ।
काठमाडौं । महिन्द्रा ट्रेकफेस्ट २०१८ अन्तरराष्ट्रिय प्राविधिक प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा ३ समूह व्यवहारिक, सैद्धान्तिक तथा अन्तरवार्ता गरी ३ चरणमा विजेताहरुको छनौट गरिएको थियो ।
काठमाडौं । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्था बमोजिम मङ्सिर मसान्तसम्म पञ्जीकरण नहुने सार्वजनिक यातायात आगामी पुस १ गतेदेखि गुड्न नपाउने भएकका छन् । विभागले मङ्सिर २२ गते सूचना प्रकाशित गरी कुराको जानकारी दिइसकेको छ ।
काठमाडौं । सरकारले यातायात व्यवसायीलाई कम्पनीमा दर्ता हुन दिएको समय थपेर फागुन मसान्तसम्म पुर्याएकोे छ ।