सुजुकीको देशैभर मेगा एक्सचेञ्ज मेला हुँदै, बजार मूल्यभन्दा १५ हजार थप भ्यालुएशन |
काठमाडौं । सुजुकीले यही पुस १८ देखि २७ गतेसम्म देशभर ‘मेगा एक्सचेञ्ज मेला’ सञ्चालन गर्ने भएको छ ।
काठमाडौं । सुजुकीले यही पुस १८ देखि २७ गतेसम्म देशभर ‘मेगा एक्सचेञ्ज मेला’ सञ्चालन गर्ने भएको छ ।
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चलाउन ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् । मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले सरकारले आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको थियो ।
काठमाडौं । प्रदेश नम्बर ५ मा अबदेखि सवारी चलाउँदा मोबाइल प्रयोगमा रोक लगाएको छ ।
काठमाडौं । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको नेपालको ‘बससेवा डटकमले’ अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा निːशुल्क बस यात्रा गर्न सकिने अफर सार्वजनिक गरेको छ ।
काठमाडौं । उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनहरुको बस स्टप परिवर्तन गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बस स्टप परिवर्तन गरेको हो । मंगलबार र बुधबार राजधानीको रत्नपार्क क्षेत्रमा सवारी साधन रोक्न नदिएको विरोधमा यात्रुहरु उत्रिएपछि महाशाखाले एउटा सवारी साधनले टुँडिखेल वरिपरि एक स्थानमा मा
काठमाडौं । टाटा मोटर्स् र सिप्रदी अटोपार्टस् प्रालिले टाटा गुरु कार्यक्रम गरेको छ । पोखरामा आयोजित उक्त कार्यक्रममा देशभरका झण्डै १२० अटो मेकानिकहरुले भाग लिएको कम्पनीले जनाएको छ ।
काठमाडौं । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटो कर्पले निसानका गाडीहरुमा ‘विन्टर फेष्ट अफर’ उपहार योजना सञ्चालनमा ल्याएको छ । यो उपहार योजना निसानका सबै गाडीहरु एक्सट्रेल, टर्रानो, नाभेरा, सन्नी र माइक्रा एक्टिभमा लागू हुने छ ।
काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रालिले क्रिसमस तथा नयाँ वर्ष २०१९ को उपलक्ष्यमा आफ्ना ग्राहकहरु समक्ष ʽड्याट्सन बोनान्जा अफरʼ सार्वजनिक गरेको छ ।
दाङ । दाङ जिल्लाको लमही–तुलसीपुर सडकखण्ड चार लेनको बनाउने सम्झौता भएको छ । उक्त सडक खण्डको बबई नदीदेखि तुलसीपुरसम्मको सडकलाई चार लेनको बनाउन भारतीय तथ्य इञ्जिनीयरिङ कम्पनीसँग सम्झौता गरिएको छ ।
काठमाडौं । काठमाडौँ महानगरपालिका (कामपा) ले स्मार्ट जेब्रा क्रसिङ निर्माण गर्ने तयारी शुरु गरेको छ । नयाँ निर्माण गरिने जेब्रा क्रसिङ आधुनिक किसिमको हुने र दुवैतर्फबाट आउने गाडी दश मिटर अगाडिनै आफैँ रोकिने प्रविधि सहितको हुने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए ।