लेखनाथमा यामाहाको नयाँ शोरुम |
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सोमबारबाट पोखरा–लेखनाथ महानगरपालिकामा यामाहाको नयाँ सोरुम संचालनमा ल्याएको छ ।
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सोमबारबाट पोखरा–लेखनाथ महानगरपालिकामा यामाहाको नयाँ सोरुम संचालनमा ल्याएको छ ।
काठमाडौं । बुद्ध एयरले वैशाखदेखि काठमाडौं˗कोलकाता उडान गर्ने भएको छ । कम्पनीको एटीआर˗७२ मार्फत साताको तीन उडान गर्नेछ । कम्पनीका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले काठमाडौं˗कोलकाताका नेपालबाट उडान अनुमति पाइसकेको र भारततर्फ अन्तिम चरणमा रहेको जानकारी दिएका छन् ।
काठमाडौं । बाबा गोकर्णेश्वर यातायात अटो प्रालिले ४५ वटा थप नयाँ बस ल्याएको छ । तेस्रो साधरणसभाको अवसरमा बोल्दै नयाँ बस थपेर सेवा विस्तार गर्न लागेको कम्पनीका अध्यक्ष भीम बस्नेतले जानकारी दिए ।
काठमाडौं । किया मोटर्सको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ प्रालिले नयाँ स्पोर्टेज कार सार्वजनिक गरेको छ । किया मोटर्ससँग कन्टिनेन्टल ट्रेडिङले सहकार्य गरेको २५ औं वर्षको अवसरमा चौंथो पुस्ताको किया स्पोर्टेज सार्वजनिक गरिएको हो ।
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई ट्राफिक जाम बढदै गइरहेको छ । यस लाई कम गर्न आन्तरिकतर्फ पनि रात्री उडानलाई प्राथमिकता दिइएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्ध, यति, श्री एयरलाइन्सले बेलुका ६ बजेपछि राती ९ बजेसम्म २५ वटा उडान गर्ने तालिका बनाएका छन् ।
काठमाडौं । साझा यातायातले ल्याउन लागेका भनिएका थप २० वटा बस केही दिनमै नेपाल आइपुग्ने बताइएको छ । साझा यातायातले काठमाडौं र ललितपुर महानगरपालिकासमेतको संयुक्त लगानीमा ती बस नेपाल ल्याउन लागेको हो ।
काठमाडौं । नेपाल र जापान बीच आज सिधा हवाई सेवा सम्झौता हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा दुई देशबीच हवाई सम्झौता हुनेछ ।
काठमाडौं । डाट्सन तथा निशान गाडीको लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले देशव्यापी रुपमा ʽविन्टर सर्भिस क्याम्पʼ सञ्चालन गर्दैछ । यस क्यामको सुरुवात आज पौष २४ गतेदेखि माघ १२ गतेसम्म देशव्यापी रुपमा हुँदैछ ।
काठमाडौं । बुद्ध एयरले मार्च १ देखि जनकपुरको राजविराजमा उडान शुरु गर्ने भएको छ । यसका लागि कम्पनीले राजविराज र जनकपुर विमानस्थलमा ईन्धन तथा रात्रीकालिन उडानको ब्यवस्था गर्नका लागि प्रदेश नं २ सरकारसमक्ष माग गरेको छ ।
दोहा, कतार । कतार एयरवेजले यात्रुहरुलाई २०१९ मा नयाँ तथा रोमाञ्चक गन्तव्यहरु भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले तयार पारेको आफ्नो नयाँ विश्वव्यापी प्रवद्र्धन योजना सार्वजनिक गरेको छ । कतार एयरवेजका यात्रुहरुले यस अवधिमा विशेष छूट प्राप्त गर्न सक्नेछन्, जहाँ कुनै पनि गन्तव्यसम्मको प्रत्येक यात्रा अव