अब बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक सवारीसाधन चल्ने |
काठमाडौं । काठमाडौँका सडकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक सवारीसाधन अनिवार्य चलाउनुपर्ने व्यवस्थासहितको विद्येयक काठमाडौँ महानगरपालिका नगरसभाबाट पारित भएको छ ।
काठमाडौं । काठमाडौँका सडकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक सवारीसाधन अनिवार्य चलाउनुपर्ने व्यवस्थासहितको विद्येयक काठमाडौँ महानगरपालिका नगरसभाबाट पारित भएको छ ।
दोहा, कतार । कतार एयरवेजले हवाई तथा अन्तरिक्ष कानुन क्षेत्रमा विश्वकै पहिलो नवप्रवर्तनशील अनुसन्धान तथा शिक्षण संस्था मेक्गिल विश्वविद्यालयको संस्थासँगको आफ्नो रणनैतिक सहकार्य घोषणा गरेको छ ।
काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा २० वटा नयाँ शहरी (सिटी) बस थपेको छ । केही महिना पहिले बस खरिदका लागि भएको ठेक्का सम्झौता बमोजिम छिमेकी भारतबाट ती बसहरु ल्याएको हो ।
काठमाडौं । नेपालको निजी क्षेत्रबाट सञ्चालित अन्तरराष्ट्रिय क्षेत्रमा उडान भर्दै आएको हिमालय एअरलाइन्स्ले युएईमा उडान शुरु गरेको छ ।
काठमाडौं । ‘एमभि दुगड’ ग्रुप अन्तर्गतको दुगड व्रदर्स एण्ड सन्स प्रालिले सिमरा उपमहानगरपालिकामा वर्कसप संचालनमा ल्याएको छ । विगत २७ बर्ष देखी महिन्द्रा एण्ड महिन्द्राका कमर्सियल गाडिहरुको विक्री तथा विक्री पछीको सेवा प्रदान गरिरहेको दुगड व्रदर्सले ३५ औं सर्भिस सेन्टरको रुपमा सिमरामा वर्कसप संचालनमा ल
काठमाडौं । सडक विभागको महानिर्देशकमा केशवकुमार शर्मा नियुक्त भएका छन् । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले केशवकुमार शर्मालाई सडक विभागको महानिर्देशकमा सिफारिस गरेको थियो । आइतबारको मन्त्रीस्तरीय निर्णयले उनलाई महानिर्देशकमा नियुक्त गरेको हो ।
काठमाडौं । फोर्ड फिगोले नेपाली बजारमा डबल इन्जिनका साथ आफनो उत्पादन सार्वजनिक गरेको छ । फिगोको उक्त गाडीमा शक्तिशाली इन्जिन, सुरक्षित प्रविधि, उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, कनेक्टीभिटी र मनोरञ्जनका लागि ७ इन्चको टचस्क्रीन रहेको कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले भक्तपुर र रुकुममा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) शुरु गरेको छ । दुवै नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तरराष्ट्रिय स्तरको विक्री पछिको सेवा र स्पेयरको सुविधा पाउनेछन् ।
काठमाडौं । बंलादेशको प्रतिश्ठित मोटरसाइकल उत्पादक कम्पनी रनर अटोमोबिल्स् लिमिटेडको नेपालका लागि आधिकारिक विक्रेता रमन मोटर्स प्रालिले रनर हक २०० सीसिको डर्ट मोटरसाइकल नेपाली बजारमा भित्राएको छ ।
दोहा, कतार । कतार एयरवेजको अल डर्ब् कताराइजेशन प्रोग्राम तथा कतार फाउण्डेशन (क्यूएफ) ले साझेदारी घोषणा गरेका छन् । जसले उक्त एयरलाइन्सको अल डर्ब् क्याडेट पाइलट प्रोग्रामका विद्यार्थीहरुलाई उनीहरुको क्याडेट पाइलट तालिम अघि कतार फाउण्डेशनको एकेडेमिक ब्रिज प्रोग्राम (एबीपी) को पढाईबाट लाभ उठाउने मौका प