यती एअरलाइन्सको चौंथो एटीआर–७२ विमान काठमाडौंमा |
काठमाडौं । यती एअरलाइन्सले आफ्नो चौंथो एटीआर–७२ ‘५००’ विमान भित्र्याएको छ । आफ्नो सेवा बिस्तार गर्ने क्रममा यतीले नयाँ एटीआर भित्र्याएको हो ।
काठमाडौं । यती एअरलाइन्सले आफ्नो चौंथो एटीआर–७२ ‘५००’ विमान भित्र्याएको छ । आफ्नो सेवा बिस्तार गर्ने क्रममा यतीले नयाँ एटीआर भित्र्याएको हो ।
काठमाडौं । नेपालमा महिन्द्रा गाडीहरुको एकमात्र आधिकारिक वितरक अग्नि ग्रुपले हालै बीरगञ्जमा महिन्द्रा ट्रयाक्टरहरुका लागि ‘फ्रि मेगा सर्भिस क्याम्प’ तथा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ । वैशाख ७ गतेदेखि ९ गतेसम्म सञ्चालित यस शिविरमा वीरगञ्ज वासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
काठमाडौं । महानगरपालिकाले यात्रुको सुविधाको लागि थपेको २० वटा साझा बस काठमाडौं बालाजु ल्याई पुर्याएको छ । चेक जाँच पश्चात साझा यातायातलाइ हस्तान्तरणा गरि सञ्चालनमा ल्याइने भएको छ । हाल सञ्चालन भैरहेको ५१ वटा साझा बसले मात्र यात्रुको चाप धान्न नसकेको आँकलन गर्दै थप २० वटा बस खरिदका लागि भएको ठेक्का
एचएच बजाजले नयाँ शोरुम ‘बस्याल ब्रदर्स् अटोलिङ्क’ अर्घाखाँचीको सन्धिखर्कमा संचालनमा ल्याएको छ। अटो मोबाइल ब्राण्ड हन्सराज हुलासचन्द एण्ड कम्पनी नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत बितरक हो।
काठमाडौं । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम गुप्ता मोटर्स बाराको कलैयामा संचालनमा ल्याएको छ । एचएच बजाज नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हो ।
विरगन्ज । अग्नि गु्रपले हालै गन्डक, विरगञ्जमा महिन्द्रा ट्राक्टरहरुको लागि भनी शोरुम तथा सर्भिस सेन्टरको स्थापाना गरेको छ । यो सुविधा सम्पन्न शोरुम अग्निको आधिकारिक शोरुमका रुपमा रहने छ ।
काठमाडौं । सरकारले ४९ वर्ष पहिले बनेको पानीजहाज दर्ता ऐन, २०२७ लाई समय सुहाउँदो बनाउन त्यसको अध्ययनमा जुटेको छ । पानीजहाज कार्यालय स्थापना गरी कर्मचारीको व्यवस्था भएसँगै सरकारले ऐनसमेत समयानुकुल बनाउने गरी संशोधनका लागि गृहकार्य थालेको हो ।
काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटर हुने ग्राहकका लागि बम्पर योजना आएको छ । सुजुकी इण्डियाद्वारा उत्पादित विश्व प्रसिद्ध जापानिज ब्राण्डको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता भीजी अटोमोबाईल्सले ग्राहकका लागि बैशाख ९ गते देखि १५ गतेसम्म नेपालभर सुजुकीका आधिकारिक शोरुमहरुमा सुजु
काठमाडौं । अन्तरराष्ट्रिय स्तरमा प्रसिद्व दुइ पाङग्रे सवारीको उत्पादक टीभीएस बाईक र स्कुटर दराजमा पनि पाईने भएको छ । नेपालमा वस्तु तथा सेवाको विद्युतीय कारोबार प्रणालीको दराज ग्रुप, दक्षिण एसियाका देशहरु पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र म्यानमारमा सेवा दिँदै आएको कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तीनवटा करिडोर सञ्चालनमा ल्याएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअन्तर्गत बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोर सञ्चालनमा ल्याएको हो ।