अन्तरराष्ट्रिय वितरक अवार्ड २०१८ बाट सिप्रदी ट्रेडिङ्ग सम्मानित |
काठमाडौं । टाटा मोटर्स भारतको नेपालका लागि आधिकारिक वितरकको सिप्रदी ट्रेडिङ्गले अन्तरराष्ट्रिय वितरक सम्मेलनमा वर्ष २०१८ का लागि प्रतिष्ठित ‘वर्षको वितरक’ अवार्ड प्राप्त गरेको छ ।
काठमाडौं । टाटा मोटर्स भारतको नेपालका लागि आधिकारिक वितरकको सिप्रदी ट्रेडिङ्गले अन्तरराष्ट्रिय वितरक सम्मेलनमा वर्ष २०१८ का लागि प्रतिष्ठित ‘वर्षको वितरक’ अवार्ड प्राप्त गरेको छ ।
काठमाडौं । नेपाल–भियतनाम द्विपक्षीय हवाई उडानको टुंगो लाग्दैछ । यो सम्झौंता पुनरावलोकन सहित हस्ताक्षर भएपछि दुई देशको हवाई उडान टुंगो लाग्नेछ । चार वर्षअघि दुई मुलुकबीच हवाई सेवा सम्झौंता भएको थियो ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी प्रवद्र्धन गर्ने उद्देश्य राखेर आफैंले चार्जिङ स्टेसन स्थापना गर्ने भएको छ । पहिलो चरणमा काठमाडौंमा १० स्थानमा साना सवारीको चार्जिङ स्टेसन स्थापना गर्न प्रक्रिया अघि बढेको छ । यसमा ठूला बस लगायतका सवारी पनि चार्ज गर्न सकिनेछ ।
काठमाडौं । सरकारले आगामी दुई वर्षभित्र काठमाडौँलाई भारत र चीनसँग जोड्न रेलमार्ग निर्माण कार्य शुरु गर्ने भएको छ । संघीय संसद्को हिजोको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रम सो घोषणा गरिएको हो ।
पोखरा । सुजुकी मोटर्सको आधिकारिक वितरक सिजी मोटोकर्पले पोखरामा ६ वर्किङ वे सहितको सर्भिस सेन्टर शुरु गरेको छ । पोखराका लागि डिलर बतास ब्रदर्सको स्टेट अफ द आर्ट सर्भिस सेन्टर शुरु भएको हो ।
काठमाडौं । सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने घोषणा गरेको छ । सरकारको आर्थिक बर्ष २०७६∕०७७ को नीति तथा कार्यक्रम प्राधिकरण गठन गर्दै विद्युतीय सवारीसाधन संचालनमा प्रोत्साहन गर्ने उल्लेख छ ।
काठमाडौं । आन्तरिक राजस्व कार्यालय ललितपुरले राइड शेयरिङ सेवा प्रदायक कम्पनी टुटल लाई कर निर्धारणको पत्र पठाएको छ । कर कार्यालयले केही दिन अघि कर निर्धारणसहित पठाएको पत्र टुटलले आइतबार बुझेको हो ।
काठमाडौं । रेलको डिब्बा खरीद अर्डर लिन भारतीय टोली काठमाडौं आउने भएको छ । भारतीय सरकारी स्वामित्वको कोंकण रेल्वे कर्पोरेशन लिमिटेडका प्रतिनिधी सहितको टोली रेलको डिब्बा अर्डर लिन अर्को साता काठमाडौं आउन लागेका हुन् ।
दोहा, कतार । कतार एयरवेजले मंगलबार ३० अप्रिल देखि सोमबार ६ मे सम्म फस्र्ट क्लास एवं बिजनेस क्लास यात्राको बुकिङमा यात्रुहरुलाई आफ्नो प्रिमियम यात्राको अद्वितीय अनुभवको निमित्त आमन्त्रण गरेको छ ।
काठमाडौं । अग्नि ग्रुप अन्तर्गत अग्नि मोटोइन्क प्रालिद्वारा नयाँ वर्ष २०७६ को अवसरमा “खुशी आउछ बन्डलमा” योजना अन्तर्गत पहिलो बम्पर विजेताको घोषणा गरिएको छ । पोखरा न्यूरोडका रबिन कुमार विकले पहिलो बम्पर जित्न सफल भएका हुन ।