शुरु भयो भेहिकल ट्रयाकिङ सिस्टम, चरणबद्ध कार्यान्यनमा लगिने |
काठमाडौं । मालसामान ढुवानी तथा विक्रीमा ट्रयाकिङ सिस्टम लागु भएको छ । सो प्रणालीको आज अर्थमन्त्री डा. युवराज खतिवडाले आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री कार्यालयबाट औपचारिक रुपमा कार्यान्वयनमा ल्याएका हुन् ।