स्मार्ट लाईसेन्स छाप्ने मास प्रिन्टर आयो, छपाइमा अझै अन्यौल |
काठमाडौं । सवारी चालक अनुमतिपत्र स्मार्ट लाईसेन्स छाप्ने मास प्रिन्टर नेपाल आईपुगेको छ । भदौको पहिलो हप्तादेखि सबै लाईसेन्स वितरण गर्ने योजना अनुरुप मास प्रिन्टर नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आईपुगेको हो ।