नाडा अटो सोमा साङयोङको माईन्ड ब्लोईङ अफर, ६ ओटा मोडलका गाडीहरु सार्वजनिक |
काठमाडौं । सवारीसाधनको कुम्भ मेला मानिने नाडा अटो सोमा साङयोङले पनि भाग लिएको छ । कम्पनीले यो बर्ष भृकुटीमण्डपको एच १४ नंवर स्टलमा आफ्नो स्टल खडा गरेको हो । कम्पनीले उक्त स्टलमार्फत नाडा अटो सोलाई लक्षित गर्दै विभिन्न आकर्षक अफरहरु सार्वजनिक गरेको छ ।