विद्युतीय सवारी आजको आवश्यकता ː दिक्षित |
काठमाडौं । विद्युतीय बस अहिलेको पेट्रोलियम पदार्थबाट चल्ने सार्वजनिक सवारीको तुलनामा लागत सस्तो र भरपर्दो देखिएको छ । नेपालको सन्दर्भमा विद्युतीय सवारी भरपर्दो, गुणस्तरीय, ध्वनी र वायु प्रदुषण कम गर्ने उपयोगी यातायात साधान हो । ऊर्जा सम्मेलन, २०१९ को दोस्रो दिन ‘आयोजना विकास तथा नविनतम’ को पहिलो सत्