३ ओटा बिक्यो ‘हार्ले डेभिड्सन’ मोटरसाइकल |
काठमाडौं । उत्पादन शुरु भएको एक शताब्दीभन्दा धेरै समय पछि नेपाल भित्रिएको अमेरिकी मोटरसाइकल हार्ले डेभिड्सन एक वर्षमा ३ ओटा बिक्रि भएको छ ।
काठमाडौं । उत्पादन शुरु भएको एक शताब्दीभन्दा धेरै समय पछि नेपाल भित्रिएको अमेरिकी मोटरसाइकल हार्ले डेभिड्सन एक वर्षमा ३ ओटा बिक्रि भएको छ ।
काठमाडौं । पल्सर डेयर भेन्चरका राइडर्सले आइतबार नेपाल र बंगलादेशबीचको खेल समाप्त भएपछि दशरथ रंगशाला सफा गरेका छन् । पल्सर डेयर भेन्चरकमा १२ जना राइडर्सले रंगशालामा भएको फोहोर जम्मा गरेर रंगशालाको सीट र पाराफेट सफा गरेका हुन् ।
काठमाडौं । सुन्दर यातायात प्रालिले विद्युतीय सवारी साधन नेपालमै बनाउने भएको छ। सिचुवान गुहाङ अटोमोवाइल्स, बिएके चाइनिज कम्पनीको सहकार्यमा उक्त प्लान्ट बन्ने भएको हो ।
काठमाडौं । ९६ वर्ष पुरानो ब्रिटिस ब्राण्ड एमजी (मोरिस ग्यारेज) को युरोप, नेदरल्याण्ड, नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, चिली, अष्ट्रेलिया, न्यूजील्याण्ड, मिडल इस्ट र नेपालमा उच्च माग रहेको छ ।
काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा आयोजना गरेको टीभीएस अपाचे रेस ट्रयाक एक्सपिरियन्स सम्पन्न भएको छ ।
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले आगामि बिहीबार, शुक्रबार र शनिबार चौंथो टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प २०१९ को आयोजना गर्दैछ ।
काठमाडौं । हार्ले डेभिड्सनको इन्ट्रिलेवल मोटरसाइकल नेपाल भित्रिएको छ । हार्लेको इन्ट्रिलेवल मोटरसाइकल अन्तर्गत स्ट्रीट ७५० र स्ट्रीटरड ७५० नेपाली बजारमा भित्रिएको हो । आइएमई गु्रपअन्तर्गत आईएमई अटोमोटिभ्सले नाडा अटोशो २०१८ बाट नेपालमा हार्लेको बिक्री वितरण शुरु गरेको थियो ।
काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस अपाचे बाइक आरआर ३१० र अपाचे २०० फोभी टेस्ट राइडमा सहभागी मध्ये २५ जना भाग्यशाली विजेता चेन्नई गएका छन् ।
काठमाडौं । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले “हुन्डाई विन्टर डिलाइट”योजना ल्याएको छ । योजनामार्फत ग्राहकले हरेक हुन्डाई गाडीको खरिदमा नगद छुटका साथै विभिन्न सुबिधा प्राप्त गर्ने अवसर पाउने विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं । अग्नि ग्रुपले विराटनगरको बरगाछीमा महिन्द्रा ट्रयाक्टरको शोरुम विस्तार गरेको छ । कम्पनीले सो क्षेत्रका लागि स्थापना गरेको उक्त शोरुममा नयाँ बिक्री, सेवा र पार्टपुर्जालगायतका सेवा प्रदान गर्ने छ ।