टाटा मोटर्सको कार मेला बिर्तामोडमा शुरु |
काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ र आधिकारीक बिक्रेता अलस्का अटोमोबाईल्स्को सहकार्यमा सुन्दर नगरी बिर्तामोडमा यही पौष २७ बाट २८ गते सम्मको लागी कार मेला शुरु भएको छ ।