रोयल इन्फिल्ड मोटरसाइलको ‘सर्भिस राईड-२०२०’ सम्पन्न, ५५ राइडरहरु सहभागी |
काठमाडौं । रोयल इन्फिल्ड मोटरसाइलको ‘सर्भिस राईड–२०२०’ सम्पन्न भएको छ । शनिबार आयोजित सो र्यालीमा ५५ राइडरहरु सहभागी रहेका थिए ।
काठमाडौं । रोयल इन्फिल्ड मोटरसाइलको ‘सर्भिस राईड–२०२०’ सम्पन्न भएको छ । शनिबार आयोजित सो र्यालीमा ५५ राइडरहरु सहभागी रहेका थिए ।
काठमाडौं । नेपाल भ्रमण बर्ष २०२० मा नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन र क्यान्सर रोग बारे जनचेतना फैलाउने उदेश्यले सातौँ अमेजिङ मोटर र्याली हुने भएको छ । केजिएच फाउन्डेसन र रोटरि क्लव अफ काठमाडौंको सहयोगमा आगामी ६ फेब्रुअरिमा उक्त कार्यक्रम गर्न लागेको आयोजकले जानकारी दिएको छ ।
जनकपुरधाम । प्रदेश नं २ सरकार र युके एड ‘सिप कार्यक्रम’को सहकार्यमा ‘एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र संचालनमा ल्याएको छ । बुधबार एक विशेष कार्यक्रमबीच प्रदेश नं २ का मुख्यमन्त्री माननीय लालबाबु राउत, भौतिक आवासमन्त्री जितेन्द्र सोनल र सामाजिक विकासमन्त्
काठमाडौं । टोयोटा मोटर्सका एकमात्र आधिकारिक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटिएस) द्वारा आयोजित टोयोटाको आधिकारिक डिलर भेला (टोयोटा डिलर्स मिट २०२०) यस बर्षका लागि आधिकारिक रुपमा सम्पन्न भएको छ । गत सोमबार पोखरास्थित होटल बाराहीमा संचालन गरिएको उक्त बैठकमा यूटिएसकी प्रबन्ध निर्देशक रीतु वैद्य ल
काठमाडौं । ‘टाटा मोटर्स जेन्युअन तेल’ लंच भएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङले उक्त तेलको सार्वजनिक गरेको हो।
काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज (गाडी खरिद)को सीमा बढाउने भएको छ । यसअघि राष्ट्र बैंकले आयातलाई न्यूनीकरण गर्न सवारीसाधन खरिदमा दिईने कर्जाको सिमा घटाएर ५० प्रतिशतमा झारेसँगै सो क्षेकको व्यवसायमा सुस्तता आएका कारण पुनː उक्त सिमा बढाउन लागिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।
काठमाडौं । बुद्द एयरले राजविराजमा उडान भर्न लागेको छ । आगामी माघ १८ गतेदेखि दैनिक उडान हुने बुद्द एयरले जनाएको छ । उडानको समय काठमाडौंबाट ११ː२५ र राजविराजबाट १२ː२० राखिएको छ । उडान अवधि झण्डै ३५ मिनेटको हुनेछ ।
काठमाडौं । हिमालय एयरलाइन्सले चीनको चोङ्छिङमा साताको तीन उडान गर्ने गरी बिहीवारदेखि नियमित उडान शुरू गरेको छ । हिमालयले चोङ्छिङमा सोमवार, बिहीवार र शनिवार उडान गर्ने छ । चीनमा हिमालयको यो पाँचौं गन्तव्य हो । हिमालयले अहिले चीनको पेचिङ, कुइयाङ, शन्चेन र चाङसामा उडान गरिरहेको छ ।
काठमाडौं । सिप्रदी टे्रडिङ प्रालिले काठमाडौंमा सफल आयोजनापछि सिप्रदी ट्रेडिङ र सिप्रदी टे्रडिङका बिक्रेता शेखर मोटर्सको सहकार्यमा चितवनमा पहिलो पटक ‘टाटा मोर्टर्स र्कार्निभल’ सुरु भएको छ ।
काठमाडौं । अटो मोबाइलस एसोशिएसन अफ नेपाल (नाडा) ले ६८ औ विश्व भन्सार दिवसको अवसरमा भन्सार, भिसिटीएस तथा कर सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । राजधानीमा आयोजित उक्त प्रशिक्षण कार्यक्रममा अटोमोवाइल व्यवसायीहरुले भोगेका विविध समस्याहरुलाइ उजागर गर्न प्रशिक्षण कार्यक्रमको आयोजना गरिए