फोर्ड एन्डेभर २०२० संस्करण नेपाली बजारमा,यस्ता छन् विशेषता |
काठमाण्डौ । फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । बीए ६ प्रदुषण नियन्त्रणमा आधारित २०२० एन्डेभर ४ह्४ टाइटेनियम प्लस भेरियन्ट नेपाली बजारमा उतारेको हो ।