लकडाउनमा पनि हुन्डाइको सर्भिसः सवारीसाधन मर्मत गर्नुपरेमा कम्पनीलाई खवर गर्नुहोस् |
काठमाडौं । नेपालको लागि हुन्डाई मोटर्सको एकमात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई केयर’ नामक एक नयाँ कार्यक्रमको सुरुवात गरेको छ ।
काठमाडौं । नेपालको लागि हुन्डाई मोटर्सको एकमात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई केयर’ नामक एक नयाँ कार्यक्रमको सुरुवात गरेको छ ।
मुम्बई । भारतको टाटा मोटर्सले गत मार्च महिनामा कार बिक्रीमा ८४ प्रतिशतले कमी आएको जनाएको छ । गत वर्ष मार्चमा ६८ हजार ७२७ थान कार बिक्री गरेको टाटाले गत महिना ११ हजार १२ थान मात्र कार बिक्री गरेको थियो ।
काठमाडौं । सरकारले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)को लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको छ । यातायात व्यवस्था विभागले लाइसेन्सका लागि आवेदन नै लिन बन्द गरेको हो ।
काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । विभागले सरकारले स्कुल कलेजसहित विभिन्न शैक्षिक संघ संस्था बन्द गरेसँगै सार्वजनिक सवारीमा यात्रुको चाप बढ्ने अनुमानका आधारमा रुट पर्मिट खुला गरेको हो । बिपी राजमार्गमा भने हाल कायम रहेको मापदण्डभित्रका सव
काठमाडौं । उच्च अदालत पाटनले दिएको आदेश विपरित यातायात व्यवस्था विभागले राइड सेयरिङ कम्पनी टुटल, पठाओको सेवा अवरुद्ध पार्ने चेतावनीसहितको सूचना प्रकाशित गरेको छ ।
काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडीङ्गले स्पिङ्ग बोनान्जा कार्यक्रमकोे आयोजना गर्न लागेको छ । उक्त कार्यक्रम यहि फाल्गुन ३० देखि चैत्र २ गतेसम्म थापाथली स्थित टाटा मोटर्सको सोरुममा आयोजना गर्न लागिएको सिप्रदीले जनाएको छ ।
काठमाडौं । ट्याक्सी व्यवसायी तथा चालकहरुले टुटल र पठाओको सेवा बन्द गराउन माग गर्दै यातायात व्यवस्था विभाग घराउ गरेका छन् । केही दिनदेखि उनीहरुले विभिन्न किसिमबाट टुटल र पठाओ जस्ता सेवा बन्द गराउन चरणबद्ध आन्दोलन गर्दै आएका थिए ।
काठमाडौं । दाङमा सुविधासम्पन्न बस भित्रिएका छन् । तुलसीपुरस्थित अम्बिकेश्वरी प्रालिले ९०/९० लाखका दुई बस भित्र्याएको छ। अम्बिकेश्वरीका यी बसले सोमबारदेखि दाङ–काठमाडौं रुटमा रत्रिकालीन सेवा सुरू गर्दैछन् ।
काठमाडौँ । टिभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लिले. जगदम्बा मोटर्स ‘चान्स टु वीन थ्रू अ क्लिक’ अभियानका विजेतालाई टिभीएस जुपिटर ११० सीसी स्कुटर हस्तान्तरण गरेको छ ।
काठमाडौं । एम भी दुगड ग्रुप अन्तरगतको विवेक अटोमोवाइलस प्रालिले ‘कालिन्चोक नाइट आउट’ सम्पन्न गरेको छ । प्रालिले यही शनिबार अर्थात फागुन १७ गते उक्त कार्यक्रम गरेको हो ।