लकडाउन खुकुलो बनाऊ ː नाडा | कर बुझाउने समय जेठमा सार्न र बैंकले पनि ब्याज छुट दिन माग
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले लकडाउनलाई केही खुकुलो बनाउन माग गर्दै ब्याज बुझाउने समय ६ महिना थप गरिदिन माग गरेको छ ।
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले लकडाउनलाई केही खुकुलो बनाउन माग गर्दै ब्याज बुझाउने समय ६ महिना थप गरिदिन माग गरेको छ ।
काठमाडौं । ट्रायल पास गरेर लाइसेन्सको प्रतीक्षामा बसेकाहरूले लकडाउन खुलेलगत्तै पाउने भएका छन् । स्थिति सामान्य हुनेबित्तिकै दैनिक एक लाख जनाभन्दा बढीले लाइसेन्स पाउनेगरि काम भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ ।
काठमाडौं । महिन्द्रा इलेक्ट्रिक कारको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले वैशाख २३ गते मंगलबारदेखि २५ गते बिहीबारसम्म आफ्ना ग्राहकहरूका लागि घरमै सेवा प्रदान गरिरहेको छ ।
काठमाडौं । अग्नि ग्रुपले आफ्नो फेसबुक पेजमार्फत् प्रमाणिक परिवर्तनकारी प्रशिक्षक (होलिस्टिक ट्रान्सफर्मेसनल कोच) प्रेरणा शाहबाट अन्तक्रिर्यात्मक तथा चिन्तनयोग्य प्रत्यक्ष संवादमा जोडिन आग्रह गरेको छ । यो कार्यक्रम आज वैशाख १९ शुक्रबार देखि २१ गते आइतबारसम्म (हरेक दिन ४ बजेदेखि ५ बजेसम्म) सञ्चालन हु
काठमाडौं । विदेशबाट आयात हुने माल वस्तु बोकेको सवारी साधन चालकको अनिवार्य कोरोना परिक्षण हुने भएको छ । विदेशबाट माल वस्तु आयात गर्दा भित्रिन सक्ने कोरोना जोखिम न्युनिकरण गर्न स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्दे्शिका यस्तो व्यवस्था गरिएको हो ।
काठमाडौं । कोरियाली अटो निर्माता कियाले कोभिड–१९ का कारण वारेन्टी सुविधाअन्तर्गत गाडी मर्मत गराउन नपाएका ग्राहकलाई लक्ष्य गरी किया प्रोमिस नामको योजना ल्याएको छ ।
काठमाडौं । संसारभर फैलिरहेको कोरोना महामारीको कारण अहिले लकडाउन पालना गरी घरभित्र सुरक्षित तवरले रहँदै आएका बालबालिकाहरुका लागि फोर्डले अध्ययन प्रतियोगिता सुरु गरेको छ ।
काठमाडौं । डीएसएम ग्लोबल प्रालिले जर्मन एसयूभी ब्राण्ड बगवार्डका एसयूभी गाडीहरु नेपाल भित्र्याउने भएको छ ।
काठमाडौं । टाटा मोटर्सको नेपाल स्थित आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्गले लकडाउनको अवधिमा राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सवारीसाधनहरुलाई कुनै पनि किसिमको आकस्मिक मर्मत सेवा दिईरहेको छ ।
काठमाडौं । लकडाउनका कारण नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस् प्रालीले आफ्ना ग्राहकहरुको सुविधाका लागि थप सेवा प्रदान गर्ने तयारी गरेको छ।