डाट्सन गाडीको अफर “बाइ नाउ पे इन २०२१” | डाट्सन गो र रेडी गो खरिदमा ६ महिना अवधि सम्म इएमआई तथा व्याज नलाग्ने
काठमाडौं । कोभिड–१९ को विश्वव्यापी महामारीबाट नेपाली अर्थव्यवस्था तथा उपभोक्ता आक्रान्त रहेको छ । नेपाली उपभोक्ताको समस्या तथा सीमिततालाई मध्यनजर गर्दै अझ सहज सुविधा सहित नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले “बाइ नाउ पे इन २०२१” योजना प्रस्तुत गरेको छ ।