साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन हुने, महासंघद्वारा यातायात सञ्चालन गर्न आह्वान |
काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेका छन् ।
काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेका छन् ।
काठमाडौं । इजी ट्याक्सी नेपाल एपले टयाक्सी चालकहरुको सुरक्षालाई ध्यानमा राखेर कोरोनाको बीमा गरिदिने भएको छ । पछिल्लो दिनमा देशभर निरन्तर बढिरहेको कोरोना महामारीको विषयलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकाका करिब ११ हजार ट्याक्सी चालकहरुको कोरोना बीमा गर्ने व्यवस्था गरेको हो ।
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरे पछि केही सार्वजनिक सवारीसाधनहरु चल्न थालेका छन् । काठमाडौं र बुटवलमा केहि सार्वजनिक सवारी साधनहरु सडकमा गुड्न थालेका हुन् ।
काठमाडौं । सवारी खरिद गर्न चाहनेहरुका लागि खुशीको खबर छ । अब मासिक १३ हजार किस्तामै कारमा चढ्न पाउने गरी बजारमा नयाँ स्कीम आएको छ ।
काठमाडौं । जिओ अटोमोबाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । यो विश्वको पहिलो १०–स्पिड स्वचालित ट्रान्समिसन भएको कम्पनीको दाबी छ । यसमा नयाँ २.० लिटर इकोब्लु डिजेल इन्जिन राखिएको छ ।
काठमाडौं । मोटरहेड ब्राण्डको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले ‘समस्या अनेक सुरक्षित समाधान मात्र एक मोटरहेड’ स्किम ल्याएको छ ।
काठमाडौं । फोर्डको नेपालको लागि आधिकारिक विक्रेता जिओ अटोमोवाइल्स् प्रालिले उपभोक्ताको सन्तुष्टिलाई ध्यानमा राख्दैे पछिल्लो बिएस ६ कम्प्लेन्ट फोर्ड २०२० मा विशेष अफर ल्याएको छ ।
काठमाडौं । नेपालको लागि हुण्डाई मोटर्सको एकमात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल (लक्ष्मी हुण्डाई)ले एक विशेष प्याकेज ल्याएको छ ।
काठमाडौं । ग्रिभ्स कटन लिमिटेडको इलेक्ट्रिक स्कुटर ब्राण्ड एम्पियर लकडाउन लगत्तै नेपालमा आउने भएको छ । भारतीय बजारमा २० प्रतिशत भन्दा बढी मार्केट शेयर रहेको एम्पियर इलेक्ट्रिकलाई डीएसएम ग्लोबलले नेपाल ल्याउन लागेको हो ।
काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले सामाजिक दुरी र सुरक्षित यात्राको महत्वलाई मध्यनजर गर्दै यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिदमा ० % फाइनान्स स्किम शुरु गरेको छ ।