भारतमा अटोमेकर बन्यो किया, ११ महिनामै १ लाख एसयूभी बिक्री |
काठमाडौं । कियाले भारतमा डेब्यु गरेको ११ महिनाभन्दा थोरै बढी अवधिमा एक लाख भन्दा बढी एसयूभी बिक्री गरेको जनाएको छ । कियाले सन् २०१९ को अगस्टमा आफ्नो पहिलो मोडल रुपमा सेल्टोस भारतीय बजारमा सार्वजनिक गरेको थियो । त्यसयताको अवधिमा किया सबैभन्दा तीव्र गतिमा एक लाख थान एसयूभी बिक्री गर्ने अटोमेकर बन्न सफ