निषेधाज्ञाकाबारे पुनर्विचार गर्न नाडाको माग |
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले निषेधाज्ञाकाबारे पुनर्विचार गर्न सरकारसँग माग गरेको छ । लकडाउनले देशको अर्थतन्त्रलाई धरासायी बनाएको र बेरोजगारीको भयावह समस्या समेत उत्पन्न गरिरहेको नाडाले जनाएको छ ।