कियाको दुई मोडलका गाडी किन्दा चार लाख रुपैयाँसम्म छुट |
काठमाडौं । नेपालका लागि कोरियन अटो निर्माता कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले चाडपर्वको मौका पारेर ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपालका लागि कोरियन अटो निर्माता कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले चाडपर्वको मौका पारेर ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । टाटाका कमर्सिअल गाडीहरु खरिद गर्न इच्छुक हुने उद्यमी र संस्थाहरुलाई सानिमा बैंकले सहज रुपमा कर्जा प्रदान गर्ने भएको छ ।
काठमाडौं । कोभिड–१९ को महामारीबीच ड्युटीमा खटिएका ट्राफिक प्रहरीको सुरक्षालाई मध्यनजर गरी एमएडब्लु ग्रुपअन्तर्गतको एमएडब्लु फाउन्डेसनले काठमाडौं उपत्यकाका सबै ट्राफिक प्रहरीका लागि फेससिल्ड र मास्क सहयोग गरेको छ ।
काठमाडौँ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले असोजदेखि ११ सुरु हुने गरी दशैं तिहारका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले २०७७ सालको दसैंको अवसरमा नयाँ गाडी खरिदकर्तालाई ‘टाटा मोटर्स दसैं’ अफर सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको अधिकारिक विक्रेता दुगड ब्रदर्स एण्ड सन्सले बडा दशैं तिहारलाई लक्षित गरि बडा दशैँ तिहार योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । होन्डा मोटर कम्पनीले नयाँ स्कुटर सार्वजनिक गर्न लागेको छ । होन्डाले १४ अक्टोवरमा ‘फ्रोजा ७५०’ स्कुटर युरोपमा सार्वजनिक गर्न लागेको हाे । यसकाे जानकारी कम्पनीले अगाडी नै ‘टिजर’मार्फत दिएकाे थियाे ।
काठमाडौं । एमजी मोटर्स इण्डियाले प्रिमियम एसयुभी ‘एमजी ग्लस्टर’को बुकिङ खुला गरेको छ । हालसम्म कम्पनीले गाडी सार्वजनिक भने गरेको छैन ।
सुर्खेत । कर्णाली प्रदेशबाट पनि सवारी चालक अनुमति पत्र वितरण थालिएको छ । बिहिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक चालकलाई लाइसेन्स प्रदान गरी वितरण कार्यको शुभारम्भ गरे ।
काठमाडौं । यामाहा नेपालले नयाँ रे जेडआर १२५ एफआईलाई नेपालमै पहिलो पटक भच्र्युअल प्रविधिमार्फत सार्वजनिक गरेको छ । नेपाली अटोमोबाइल जगतमा पहिलो पटक यस्तो अत्याधुनिक प्रविधिमा आधारित रहेर प्रडक्ट लन्च भएको हो, जसले नेपाली दर्शकबाट प्रशंसा बटुलेको छ ।