होन्डाले ल्यायो नयाँ मोटरसाइकल |
काठमाडौं । होन्डाले भारतिय बजारमा नयाँ मोटरसाइकल ल्याएको छ । कम्पनीले आफ्नो प्रिमियम मोटरसाइकल ‘होन्डा एच नेस सिबी ३५०’ सार्वजनिक गरेको हो ।
काठमाडौं । होन्डाले भारतिय बजारमा नयाँ मोटरसाइकल ल्याएको छ । कम्पनीले आफ्नो प्रिमियम मोटरसाइकल ‘होन्डा एच नेस सिबी ३५०’ सार्वजनिक गरेको हो ।
काठमाडौं । बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपालमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस भित्र्याएको छ ।
काठमाडौं । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अवसरमा ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ ।
काठमाडौं । बेनेलीले दशैं, तिहार र छटको अवसरमा नयाँ अफर ल्याएको हो । कम्पनीले टीएनटी १५० आई र टीएनटी १५ दुई मोडलमा विभिन्न अफर ल्याएको छ ।
काठमाडौं । सुन्दर यातायातले उपत्यका बाहिर पनि बिजुली चलाउने भएको छ ।
काठमाडौं । टाटा मोटर्सले अहिलेको भन्दा शक्तिशाली इन्जिन भएको ‘टाटा अल्ट्रोज’ ल्याउने तयारी थालेको छ ।
काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले नेपालीहरुको महान चाड दशैलाई लक्षित गरी एक आकर्षक अफर सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ‘हरेक नेपालीलाई १ रुपैयाँमा होण्डा’ नामक योजना ल्याएको छ ।
काठमाडौं । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैण्ड र एनएमबि बैंकबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सुजुकी मोटर कर्पोरेसन (एसएमसी) जापानले उत्पादन गरेका सुजुकी कारहरु नेपाली बजारमा ल्याउने भएको छ ।
काठमाडौं । केटीएम ३९० एड्भेन्चर नेपाली बजारमा सोमबार सार्वजनिक भएको छ । नेपालमा केटीएम तथा बजाज बाइकको आधिकारिक वितरक हुलास अटोक्राफ्ट प्रालिले सोमबारदेखि नेपाली बजारमा बिक्री सुरु गरेको हो ।