हिरोको नयाँ मोटरसाइकल बजारमा आउने |
काठमाडौं । हिरो मोटोकर्पले नेपालमा आफ्नो उत्पादनको सूचीमा थप बढोत्तरी गरेको छ । हिरो मोटोकर्पले आफ्नो लोकप्रिय मोटरसाइकल हिरो ग्ल्यामरलाई अब एक नयाँ अवतारमा पेश गरेको छ ।
काठमाडौं । हिरो मोटोकर्पले नेपालमा आफ्नो उत्पादनको सूचीमा थप बढोत्तरी गरेको छ । हिरो मोटोकर्पले आफ्नो लोकप्रिय मोटरसाइकल हिरो ग्ल्यामरलाई अब एक नयाँ अवतारमा पेश गरेको छ ।
काठमाडौं । जीओ अटोमोबाइल्स प्रालि (जिओ फोर्ड) ले ‘फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’ योजना ल्याइको छ । फोर्ड इकोस्पोर्ट लोकप्रिय कम्प्याक्ट एसयुभी, बहुआयमिक तवरले लोकप्रिय एसयुभी भएको र सको २०२० मोडेलमा बहुमुखी प्रतिभा र क्षमता प्रदान गर्दै थप परिष्कृत स्टाइल र टेक्नोलोजीका साथ नेपाली ग्राहकका लागि उप
काठमाडौं । जगदम्बा मोटर्स र दराज एपबीच व्यवसायीक सम्झौँता भएको छ । यी दुई कम्पनीबीच भएको सम्झौँताले दराज एपबाट टिभिएसका मोटरसाइकलतथा स्कुटर खरिद गर्ने ग्राहकलाई प्रत्यक्ष फाइदा पुग्ने छ ।
काठमाडौं । दीगोेले दीगोे ब्रान्डका विद्युतीय सवारी साधन खरिद गर्ने प्रत्येक ग्राहकका लागि दसैं अफर ‘दीगोे स्वर्ण उत्सव’ सार्वजनिक गरको छ । यो उत्सवमा ग्राहकले खरिद गरेको गाडीको मोडलको आधारमा चार तोलासम्म सुन उपहार पाउने छन् ।
काठमाडौं । एन आई सी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भिजी अटोमोबाइलबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १२ हजार नगद छुट तथा तीन हजार नगद फिर्ता गरी कुल १५ हजार रकम छुट प्राप्त गर्ने समझदारी भएको छ ।
अमेरिकी इलेक्ट्रिक कार कम्पनी टेस्ला भारतीय बजारमा भित्रने भएको छ । भारतीय बजारमा २०२१ मा टेस्लाका गाडी भित्राउन लागिएको टेस्लाका सिइओ एलेन मस्कले जानकारी दिए ।
काठमाडौं । टिभीएस दशैंको आशा योजनाअन्तर्गत पहिलो हप्ताको विजेता बन्न सफल भएका छन् बालाजु निवासी अमृतजंग सिटौला । सिटौलाले टिभीएस अपाचे आरआर ३१० जित्न सफल भएका छन् ।
काठमाडौं । नेपालको लागि टोयोटा गाडीहरुको एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेटले नेपालमा टोयोटा कोरोला क्रस एसयुभीको बिक्रीवितरण प्रारम्भ गरेको छ ।
काठमाडौं । नेपालमा नै पहिलो पटक टुरिष्ट यातायात व्यवसायीहरुले अनलाइन सिस्टमबाट पर्यटक सार्वजनिक यातायात सेवाको टिकट उपलब्ध गराउने भएका छन् ।
काठमाडौं । नेपालमा चर्चित ब्राण्ड बिएमडब्लुको शो रुम तिनकुनेमा खुल्ने तयारी अन्तिम चरणमा पुगेको छ । नेपालमा बिएमडब्लु लक्ष्मी प्रिमियम मोटर्सले तिनकुनेमा भब्य शो रुम बनाएको छ ।