टिभिएसको नयाँ शोरुम सानो भर्याटङमा, एबीएस र स्मार्ट कनेक्ट फिचरसहितको आरटीआर १६० सार्वजनिक |
काठमाडौं । टिभिएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले काठमाडौंको सानो भर्याङमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । जगदम्बा इन्जिनियरिङ्ग नामक शोरुम संचालनमा ल्याएका हो ।