टिभिएसको दसैं स्किममा गणेशप्रसाद गौतमले जिते अपाचे बाइक |
काठमाडौं । टिभिएस दसैं आशा योजनाअन्तर्गत गणेश प्रसाद गौतमले विजेता भएका छन् । उनले टिभिएस अपाचे आरआर ३१० जितेको हुन् ।
काठमाडौं । टिभिएस दसैं आशा योजनाअन्तर्गत गणेश प्रसाद गौतमले विजेता भएका छन् । उनले टिभिएस अपाचे आरआर ३१० जितेको हुन् ।
काठमाडौं । फक्सवागनको नेपालको अधिकृत बिक्रेता पूजा इन्टरनेशनल नेपाल प्रालिले चाडपर्व स्किम सार्वजनिक गरेको छ । कम्पनीले नजिकिँदो दशैँ तिहार र छठलाई लक्षित गर्दै फक्सवागन पोलो २९ लाख ९० हजार रुपैयाँमा किन्न सकिने अफर ल्याएको हो ।
काठमाडौँ । नेपालमा आफ्नो बिक्रीको पदचिह्न विस्तार गर्दै क्लासिक लिजेन्ड्सले नेपालमा जावा मोटरसाइकलको बजार प्रवेश गराएको छ । नेपालमा महिन्द्रा टु व्हीलर्स एन्ड जेनेरेटर्सको आधिकारिक विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिसँगको सहकार्यमा डिलरशीपका बिक्रीकक्षहरूको उद्घाटन गरिएको छ ।
काठमाडौं । टिभिएसको अपाचे सिरिज संसारभर ४० लाख युनिटभन्दा धेरै बिक्री भएको छ । युवापुस्तामा चर्चित यो सिरिजले नेपालमा पनि आक्रामक ब्यापार गरिरहेको टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले जनाएको छ ।

काठमाडौं । दुई पांग्रे सवारी साधन निर्माता कम्पनी हिरो मोटोकर्पले नयाँ मोटरसाइकल बजारमा ल्याएको छ। कम्पनीले स्पेशल एडिसनको ‘हिरो ग्ल्यामर ब्लेज’ भारतीय बजारमा ल्याएको हो ।
कोरियन अटोमोवाइल कम्पनी हुन्डाइले नयाँ बिजुली कार बजारमा ल्याउने तयारी थालेको छ । नवभारत टाइम्सका अनुसार कम्पनीले सन् २०२३ सम्म बजारमा ल्याउने गरी सस्तो मिनी एसयुभी ल्याउने तरखर गरेको हो ।
काठमाडौं । बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाइकलले दशैं तिहारलाई लक्षित गरी भारी नगद छुटसहितको अफर ल्याएको छ । रनर मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता रमण मोटर्सले रनर मोटरसाइकको खरिदमा ५१ हजार सम्मको भारी छुट दिने भएको छ ।
काठमाडौं । नेपालको लागि स्याङयोङ्ग मोटर्सको आधिकारिक विक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले यस दशैं तिहारको अवसरमा “स्याङयोङ्ग फेष्टिभ डिलाइट्” अफर ल्याएको छ ।
काठमाडौं । नेपालका लागि एस्कोर्टस् कन्ट्रक्सन इक्वीप्मेन्टको आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्स्ले एस्कोर्टस् मेसिन खरिदका लागि दशैँ तिहारमा विशेष अफर ल्याएको छ ।